विश्वमै निरन्तर फैलिँदै डढेलो : बर्सेनि कसरी बन्दैछ झन् भयावह ?
ratopati.com · Sun Aug 09 10:15:00 GMT 2026

अमेरिकाका धेरै भूभागमा विनाशकारी डढेलो अहिले दैनिक जीवनकै एउटा हिस्सा बनेको छ । अमेरिकीहरू तातिँदो पृथ्वीअनुसार आफूलाई अनुकूल बनाउँदै छन् र तीव्र बढ्दो मौसमी घटनाहरू पनि सामान्यजस्तै लाग्न थालेका छन् ।
यस गर्मी याममा उल्लेखनीय रूपमा वासिङ्टन राज्यको स्पोकेनमा डढेलोले बस्तीहरू ध्वस्त पार्यो । दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सर्नुपर्यो । त्यसैगरी, डढेलोले पश्चिमी अमेरिकाका धेरै भूभाग प्रभावित भए । युटा र कोलोराडोलगायतका राज्यमा बस्तीहरू जलेर सखाप भए । त्यसमाथि युरोपबाट आएका डरलाग्दा दृश्य र क्यानडाबाट अमेरिकातर्फ फैलिएको धुवाँले पनि अवस्था झन् गम्भीर बनाएको छ ।
Read full story at source (ratopati.com)