आत्मसात गर्दै सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ: राष्ट्रपति
barnanmedia.com · Sun Aug 09 10:08:31 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन्।
आइतबार ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउँदै परापुर्वकालदेखि बसोबास गर्दै आएका आदिबासी जनजातीको विशिष्ट पहिचान र सस्कृति नै नेपालको राष्टिय गौरव भएको उल्लेख गरे।
Read full story at source (barnanmedia.com)