'निसान टेकटन' नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने
setopati.com · Sun Aug 09 10:24:12 GMT 2026

निसानको नयाँ प्रिमियम एसयुभी टेकटन आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नेपालमा पहिलोपटक सार्वजनिक गरिने भएको छ।
नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले साउन २७ देखि भदौ १ (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटन प्रदर्शन गरिने जनाएको हो।
Read full story at source (setopati.com)