सिड्नी विमानस्थलको रनवेमा दुई विमान ठोक्किनबाट मुस्किलले जोगिए
baahrakhari.com · Sun Aug 09 10:21:04 GMT 2026

काठमाडौं । अस्ट्रेलियाको सिड्नी विमानस्थलको धावनमार्गमा दुई यात्रुवाहक विमान ठोक्किनबाट अलिकतिले मात्र जोगिएका छन् । घटनामा चालक दलका एक सदस्य घाइते भएका छन् । घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।
अस्ट्रेलियाको सबैभन्दा व्यस्त सिड्नी विमानस्थलमा आइतबार जेटस्टार र कतार एयरवेजका दुई यात्रुवाहक विमान एकापसमा ठोक्किनबाट थोरैले मात्र जोगिएका हुन् । घटनालगत्तै अस्ट्रेलियाका सुरक्षा नियामकहरूले छानबिन थालेका छन् ।
Read full story at source (baahrakhari.com)