विशेष महाधिवेशनको वैधानिकतामा दृढ छौं, सानका साथ अदालतमा डिफेन्ड गर्छौं: गगन
nagariknews.nagariknetwork.com · Sun Aug 09 09:44:11 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनबाट भएका निर्णयहरू सही र वैधानिक रहेको बताउँदै अदालतमा पुगेको मुद्दामा सानका साथ प्रस्तुत भएर ‘डिफेन्ड’ गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठेकै कारण यो विषय पुनः अदालत पुगेको सुनाए। उनले यसमाथि पुनः छलफल आवश्यक रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)