समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव
nepalsamaya.com · Sun Aug 09 10:27:08 GMT 2026

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशीता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताएका छन्।
उनले आदिवासी जनजातिसहित उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
Read full story at source (nepalsamaya.com)