क्रान्तिशिखा लेख्छिन्– मन्दिर भएर पनि मनमा हरि छैन भने त्यो मन्दिरको के अर्थ ?
ratopati.com · Mon Aug 31 16:47:48 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले विपत्तिको समयमा हुने मानवीय संवेदनहीनता र अन्धविश्वासका विरुद्ध कडा टिप्पणी गरेकी छिन्। रसुवामा आएको बाढीका सन्दर्भमा सामाजिक सञ्जालमा भइरहेका केही टिप्पणीहरूलाई लक्षित गर्दै उनले यस्तो बताएकी हुन्।
हालै रसुवाको बाढीको एक दृश्य सार्वजनिक भएको थियो, जसमा वरिपरिका सबै संरचना उजाडिँदा पनि एउटा घर जोगिएको देखिन्छ। उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा ‘घरमाथि मन्दिर भएकाले घर बचेको ’ भन्दै भइरहेका चर्चाप्रति धितालले प्रश्न उठाएकी छिन्।
Read full story at source (ratopati.com)