काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो
nepallive.com · Mon Aug 31 16:48:27 GMT 2026

काठमाडौँ – काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सोमबार राति सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Read full story at source (nepallive.com)