हरि ढकालको प्रश्ताव- ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राखौँ
deshsanchar.com · Sun Aug 09 07:47:11 GMT 2026

काठमाडौँ- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
Read full story at source (deshsanchar.com)