कप्तानगञ्ज घटनामा संलग्न केही व्यक्ति अनुसन्धानको घेरामा
deshsanchar.com · Sun Aug 09 10:13:37 GMT 2026

मोरङ – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिमा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
Read full story at source (deshsanchar.com)