आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार
himalpress.com · Sun Aug 09 10:44:35 GMT 2026

काठमाडौँ-
म्यानमाको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले गरेको आह्वान अस्वीकार गरेको छ।
Read full story at source (himalpress.com)