पदकको लक्ष्यसहित भारतमा बक्सिङको तयारी, विरासत फर्काउने चुनौती
onlinekhabar.com · Sun Aug 09 10:59:52 GMT 2026
२४ साउन, काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्ने लक्ष्य राखेको बक्सिङ टोली अन्तिम तयारीका लागि सोमबार भारतको आसाम प्रस्थान गर्दैछ ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोययामा हुने २०औं एसियन गेम्समा नेपालबाट बक्सिङसहित २२ खेलको सहभागिता हुनेछ ।
Read full story at source (onlinekhabar.com)