महानगर प्रहरी बलको सप्ताहव्यापी ‘नमस्ते सेवा अभियान’ सुरू
clickmandu.com · Tue Jun 30 03:22:53 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापनका काम गर्दा नागरिकसँग गरिने संवाद नम्र र सरल बनाउन तथा कानुन कार्यान्वयनमा कडा बन्न महानगर प्रहरी बललाई निर्देशन दिएकी छन् ।
सोमबारदेखि वसन्तपुरबाट सुरु गरिएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतजना कार्यक्रम ‘नमस्ते सेवा अभियान’को शुभारम्भ गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
Read full story at source (clickmandu.com)