विश्व आदिवासी दिवसको अवसरमा निकालियो र्याली
himalpress.com · Sun Aug 09 11:10:27 GMT 2026

काठमाडौँ- ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौँमा र्यालीको आयोजना गरिएको छ ।
दिवसको अवसरमा आइतबार काठमाडौँको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्यसहितको र्याली निकालिएको हो।
Read full story at source (himalpress.com)