मानिसलाई हँसाउनु सबैभन्दा चुनौतीपूर्ण काम हो: राजेश हमाल [भिडियो]
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । अभिनेता राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा जटिल र चुनौतीपूर्ण रहेको बताएका छन्।
ललितपुरमा आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा कार्यक्रममा बोल्दै उनले भावनामा बगेर कसैलाई रुवाउन वा मायाप्रितीका कुरा देखाउन सजिलो भए पनि कसैको मुहारमा हाँसो ल्याउनु अत्यन्तै कठिन भएको उल्लेख गरे।
Read full story at source (hamrakura.com)