सुदूरपश्चिम रोयल्समा आवद्व भए इंग्ल्यान्डका अलराउन्डर सेफ जैब
neplays.com · Sun Aug 09 11:24:00 GMT 2026
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
Read full story at source (neplays.com)