कामना सेवा विकास बैंकको सीइओमा दिनेश थकाली नियुक्त, ४ वर्षे कार्यकाल
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिनेश थकाली नियुक्त भएका छन् । बैंकले बिहीबार (वैशाख १४ गते) देखी लागू हुने गरी उनलाई सीइओ नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले थकालीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।
Read full story at source (nepalipaisa.com)