सरकार, न्यायालय र पार्टीको इतर समूहमाथि उठाए गगन थापाले प्रश्न
barnanmedia.com · Sun Aug 09 11:18:48 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली, पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कडा आलोचना गर्दै आगामी १५ औँ महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान सार्वजनिक गरेका हुन् । थापाले सरकार र राजनीतिक दलहरूले नागरिकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गरे ।
Read full story at source (barnanmedia.com)