२ अर्बको शिक्षक आन्दोलनको सट्टा अस्पताल बनाएको भए गर्व गर्ने परियोजना बन्थ्यो : रमेशबाबु भट्टराई
himalpress.com · Sun Aug 09 11:37:16 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षक आन्दोलनमा खर्च हुने ठूलो रकमलाई शिक्षक अस्पताल निर्माणमा लगानी गर्नुपर्ने बताएका छन्। भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन्।
नेपाल शिक्षक महासंघले विगतका सहमति कार्यान्वयन गराउन आगामी भदौदेखि देशव्यापी सशक्त आन्दोलन गर्ने बताएको छ। गत वर्ष चैत वैशाखमा महासंघले २९ दिन काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो। यही प्रसंगमा भट्टराईले आन्दोलनको खर्चबारे प्रश्न उठाएका हुन्।
Read full story at source (himalpress.com)