सुदूरपश्चिममा फर्किए सैफ जैब
annapurnapost.com · Sun Aug 09 11:33:21 GMT 2026
काठमाडौं : नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन् ।
उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । २८ वर्षीय इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफले पछिल्ला २ संस्करणमा छोडेको राम्रो छापका कारण उनी पुनः सुदूरपश्चिममा फर्किएका हुन् ।
Read full story at source (annapurnapost.com)