'युवा सर्ट फिल्म फेस्टिभल' मा १ लाखसम्म पुरस्कार
setopati.com · Sun Aug 09 11:37:00 GMT 2026

२० वर्षमुनिका प्रतिभालाई लक्षित गर्दै चौथो 'युवा सर्ट फिल्म फेस्टिभल'को आह्वान गरिएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित प्रतियोगिताका लागि सर्ट फिल्म दर्ता खुला गरिएको हो।
प्रतियोगितामा प्रथम हुनेले एक लाख रूपैयाँ, द्वितीयले पचास हजार र तृतियले पच्चीस हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Read full story at source (setopati.com)