जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
nepalsamaya.com · Sun Aug 09 11:47:18 GMT 2026

काठमाडौं। भारतमा हालै भएको जेनजी आन्दोलनपछि राजनीति दलहरुले रणनीति परिवर्तन गरिरहेको विश्लेषण गरिएको छ।
भारतका सात राज्यमा आगामी वर्ष हुने विधानसभा चुनावमा १८ देखि २९ वर्ष उमेर समूहका युवा मतदाता निर्णायक बन्न सक्ने देखिए पछि यी निर्वाचनमा जेनजी आन्दोलनको असर पुग्न सक्ने बताइएको छ। उत्तर प्रदेश, गुजरात, पञ्जाब, उत्तराखण्ड, हिमाचल प्रदेश, मणिपुर र गोवामा हुने चुनावमा करिब २२ प्रतिशत मतदाता यही उमेर समूहका छन्।
Read full story at source (nepalsamaya.com)