सैफ जैब सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध
dcnepal.com · Sun Aug 09 11:54:45 GMT 2026
काठमाडौं। नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले सैफ जैबलाई टिममा पुनः अनुबन्ध गरेको छ। गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका सैफ जैब टिममा फर्किएका हुन्।
Read full story at source (dcnepal.com)