लेटाङ प्रहरीले सुरु गर्यो स्वस्थ प्रहरी सुरक्षित समाज अभियान
baahrakhari.com · Sun Aug 09 11:59:04 GMT 2026

काठमाडौं । मोरङको लेटाङ प्रहरीले ‘स्वस्थ प्रहरी सुरक्षित समाज’ अभियान चलाएको छ ।
ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ सागर साहले प्रहरी कर्मचारी स्वस्थ रहेमात्रै समाज शान्ति सुरक्षाको अनुभव पाउने भन्दै कर्मचारीको स्वस्थ्यमा विशेष ध्यान दिएका हुन् ।
Read full story at source (baahrakhari.com)