एनपीएलमा सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो सेफ अली जैब
nepalviews.com · Sun Aug 09 12:02:53 GMT 2026
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
जैब एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। उनले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए।
Read full story at source (nepalviews.com)