पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला बैंकको आग्रह
clickmandu.com · Sun Aug 09 12:01:53 GMT 2026

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो।
Read full story at source (clickmandu.com)