निसानको नयाँ प्रिमियम एसयुभी ‘टेकटन’ नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक सार्वजनिक हुने
bishowkhabar.com · Sun Aug 09 12:07:25 GMT 2026

काठमाडौं– निसानको नयाँ प्रिमियम एसयुभी ‘टेकटन’ आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नेपालमा पहिलोपटक सार्वजनिक गरिने भएको छ ।
नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पका अनुसार साउन २७ देखि भदौ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा टेकटन प्रदर्शन गरिनेछ।
Read full story at source (bishowkhabar.com)