पाकिस्तानले अफगानिस्तानमाथि गरेको आक्रमणप्रति भारतले भन्यो - सार्वभौमिकतामाथिको खुला प्रहार
nepalviews.com · Tue Jun 30 03:33:01 GMT 2026

काठमाडौं । अफगानिस्तानको भूभागमा पाकिस्तानले गरेको सैन्य हवाई आक्रमणप्रति भारतले कडा आपत्ति जनाउँदै त्यसको निन्दा गरेको छ । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा ज्यान गुमाएका निर्दोष नागरिकका परिवारप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ ।
भारतले पाकिस्तानको यो कदमलाई अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको खुला आक्रमण भन्दै यसले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरतामा प्रत्यक्ष खतरा उत्पन्न गरेको ठहर गरेको छ ।
Read full story at source (nepalviews.com)