काभ्रेका बेपत्ता दम्पतीमध्ये वृद्धाको शव सुनकोशी किनारमा फेला
bishowkhabar.com · Sun Aug 09 12:16:00 GMT 2026

काठमाडौं– भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशीमा फेला परेको शवको हुलिया आफन्तलाई पठाउँदा उनीहरूले तिलकुमारीको शव भएको पुष्टि गरेका छन्। थप आधिकारिक पुष्टि गर्न उनका आफन्त ओखलढुंगा पुगेका छन् ।
Read full story at source (bishowkhabar.com)