यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक’ को ट्रेलर सार्वजनिक
ratopati.com · Sun Aug 09 12:20:08 GMT 2026

मुम्बई । दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन–अप्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ट्रेलरको सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ ।
ट्रेलरमा देखिएको यशको ग्याङ्स्टर लुक्समा केही बोल्ड दृश्यहरू समेटिएका छन् । ट्रेलर रहेको यशको लुक्सलाई प्रशंसकहरूले हिट फिल्म ‘एनिमल’ मा रहेको रणवीर कपुरको लुक्ससँग तुलना गर्न थालेका छन् ।
Read full story at source (ratopati.com)