ओखलढुंगामा शव फेला, अस्ति हाम्फालेका दम्पत्तीको हुनसक्ने आशंका
janaaastha.com

ओखलढुंगास्थित सुनकोशी नदी किनारमा एक वृद्ध महिलाको शव फेला परेको छ । बगाएर ल्याएको अवस्थामा शव भेटिएको हो । सो शव केही दिनअघि सुनकोशीमा श्रीमानसँगै हाम्फालेकी तिलकुमारी पराजुलीको भएको प्रहरीको आशंका छ ।
Read full story at source (janaaastha.com)