मार्जिन ट्रेडिङका लागि १ अर्ब ऋण लिँदै क्यापिटल म्याक्स, केयर रेटिङ्सले दियो ‘A3’ रेटिङ
newsofnepal.com · Sun Aug 09 12:26:12 GMT 2026

काठमाडौं।
स्टक ब्रोकर नम्बर ६२ को रूपमा सञ्चालनमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकलाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले १ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक ऋण लिने प्रक्रिया अगाडि बढाएको हो।
Read full story at source (newsofnepal.com)