नौ महिनापछि भेटियो हिमपहिरोमा हराएका पाँच जनाको शव
nepallive.com · Sun Aug 09 12:39:03 GMT 2026

काठमाडौं– दोलखाको यालुङ री हिमालको हिमपहिरोमा परेर हराइरहेका पाँच जनाको शव नौ महिनापछि भेटिएको छ।
२०८२ कात्तिकदेखि हराएका पाँच जना आरोही तथा शेर्पा गाइडको शव सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सूचना अधिकारी बालकृष्ण थापाले आइतबार नेपाल लाइभलाई जानकारी दिए।
Read full story at source (nepallive.com)