भक्तपुरको सुधार गृहमा युवकको मृत्यु, ५ जना पक्राउ
lokaantar.com

भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएको घटनामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
सूर्यविनायक नगरपालिका १ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका युवकको आइतबार बिहान मृत्यु भएको थियो ।
Read full story at source (lokaantar.com)