करिब ३ करोडको सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ
onlinekhabar.com · Sun Aug 09 12:38:38 GMT 2026

२४ साउन, काठमाडौं । सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानिकलण्ठ नगरपालिका–११ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
Read full story at source (onlinekhabar.com)