कोसोभोमा विपक्षी सांसदले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गरेपछि… (भिडियो)
clickmandu.com · Sun Aug 09 12:40:23 GMT 2026

एजेन्सी । कोसोभोको संसदमा एक विपक्षी सांसदले कामचलाउ प्रधानमन्त्री अल्बिन कुर्तीमाथि अन्डा प्रहार गरेपछि शनिबार संसद् बैठक स्थगित भएको छ ।
‘तिमीलाई लाज लाग्नुपर्ने !’ कन्जर्भेटिभ विपक्षी दल अलायन्स फर द फ्युचर अफ कोसोभो (एएके) की सांसद टाइम काद्रिजाजले कुर्तीमाथि अण्डा प्रहार गर्नुअघि संसदमा चिच्याउँदै भनिन् ।
Read full story at source (clickmandu.com)