व्यवसायीको हडताल : वैदेशिक रोजगारीमा ‘शून्य समय’ घोषणा, श्रमिक पठाउने काम ठप्प
ukeraa.com

१ दिन अघि
काठमाडौं : वैदेशिक रोजगार क्षेत्रमा १५ बुँदे नीतिगत सुधारको माग राख्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबारदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।
Read full story at source (ukeraa.com)