थाइल्यान्डमा १४ वर्षे किशोरद्वारा घर र विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, हजुरबुबा-हजुरआमा र शिक्षकसहित ७ जनाको मृत्यु
ukeraa.com

१ दिन अघि
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककनजिकै एक १४ वर्षीय विद्यार्थीले आफ्नै घर र विद्यालयमा गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
Read full story at source (ukeraa.com)