‘नयाँ भनाउँदा चार महिनामै बदनाम’
janaaastha.com

पुराना र स्थापित राजनीतिक दलहरुलाई बदनाम हुन कम्तीमा २० वर्ष लागे पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार महिनामै बदनाम भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दाबी गरेका छन् । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘वर्तमान सन्दर्भ र नागरिक सरोकार’ विषयक अन्तरक्रियामा बोल्दै त्रिपाठीले रास्वपाका नेताहरू पुराना दलका पनि बदनाम नेताहरूको फोटोकपीका रूपमा आएको टिप्पणी गरे ।
Read full story at source (janaaastha.com)