जेलबाट छुटेको पाँच महिनामै फेरि लागुऔषध कारोबारमा पक्राउ, ११० ग्राम खैरो हेरोइन बरामद
newsofnepal.com · Sun Aug 09 12:48:57 GMT 2026

ललितपुर ।
लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरी कारागारबाट छुटेको केही महिनामै पुनः लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
Read full story at source (newsofnepal.com)