‘नेपाल मातृशिशु मृत्यृदर घटाउन सफल’
deshsanchar.com · Tue Apr 08 16:57:55 GMT 2025

काठमाडौँ – मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको छ। हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा नेपाल सरकारको सफलता उल्लेख छ।
नेपालमा प्रतिलाख जीवित जन्ममा १४२ जना आमाको मृत्यु हुने गरेको छ। सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो। राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो।
Read full story at source (deshsanchar.com)