सरकारलाई गगन थापाको खबरदारी- ‘विधि मिच्ने छुट छैन’
kendrabindu.com · Sun Aug 09 12:56:20 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्।
आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए।
Read full story at source (kendrabindu.com)