सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ, २ करोड ७३ लाखको कारोबार
lokaantar.com

सट्टेबाजी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका १२ बस्ने ४१ वर्षीय प्रेम थापा छन् । उनलाई शुक्रबार साँझ काठमाडौं महानगरपालिका ११ भद्रकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
Read full story at source (lokaantar.com)