पहिलोले कान्तिलोकपथ सडक पूर्णरूपमा अवरुद्ध
lokaantar.com

कान्तिलोकपथ मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । ठिंगनमा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति साढे १२ बजे बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित पहिरो खसि सडक पूर्ण रूपमा अवरोध हो । कान्ति लोकपथ काठमाडौंबाट छिटो हेटौँडा पुग्ने बाटो हो ।
Read full story at source (lokaantar.com)