एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत
neplays.com · Sun Aug 09 13:10:00 GMT 2026
काठमाडौं । आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा आइतबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौं गोर्खाजको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्स हार्टले त्रिलोक विद्यालयलाई ४१ रनले पराजित गर्याे ।
Read full story at source (neplays.com)