कसैको डर र धम्कीले बाटो फेर्दिनँ : गगन थापा
himalpress.com · Sun Aug 09 13:13:37 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने बताएका छन्।
आइतबार केन्द्रीय कार्य समिति बैठकमा पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशबारे बोल्दै थापाले कांग्रेस डराउनुपर्ने कुनै कारण नरहेको बताए।
Read full story at source (himalpress.com)