जेलबाट छुटेपछि फेरि लागुऔषधकै धन्दा, प्रोफाइलिङ गर्दा पक्राउ
onlinekhabar.com · Sun Aug 09 13:20:09 GMT 2026

२४ साउन, काठमाडौं । लागुऔषध कारोबारको कसुरमा कैद सजाय काटेर छुटेका एक व्यक्ति फेरि उही धन्दा गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ‘प्राफाइलिङ’ गर्ने क्रममा ती व्यक्ति फेरि लागुऔषधकै कारोबार गर्नेगरेको अवस्थामा पक्राउ परेका हुन् ।
Read full story at source (onlinekhabar.com)