नारायणीमा बाँध बाँध्न जुटे सुस्तावासी
setopati.com · Sun Aug 09 13:24:32 GMT 2026

नारायणी नदीको कटानबाट बस्ती जोगाउन पश्चिम नवलपरासीको सुस्तावासी आफै बाँध बनाउन जुटेका छन्।
स्थायी तटबन्ध निर्माणमा भारतीय एसएसबीले अवरोध गरेपछि स्थानीयहरू आफै अस्थायी बाँध बाँध्न जुटेका हुन्।
Read full story at source (setopati.com)