१५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल
barnanmedia.com · Sun Aug 09 13:22:27 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारी, सरकारको १०० दिने कार्यसम्पादन समीक्षा तथा समसामयिक राजनीतिक परिस्थितिसहितका विभिन्न एजेन्डा प्रस्तुत गर्नुभएको छ।
Read full story at source (barnanmedia.com)