कर्णाली रंगशालामा अत्याधुनिक पौडी पोखरी तयार
nepalnews.com · Sun Aug 09 13:33:10 GMT 2026
काठमाडौँ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण पूरा भएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ। पौडीका लागि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा नयाँ पोखरी निर्माण सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
Read full story at source (nepalnews.com)